Friday, January 21, 2011

एक्लो छु म


जलिरहेँ एकान्तमा, तड्पिरहेँ यो मरूभूमीमा,
एक असल नागरिक बनूँ भनि।
तड्पाउनेलाइ झन् आनन्द पो आइरहेछ।
कूमार्गलाइ निरूत्साहित पार्दै, शू-मार्गलाइ उत्साहित पार्छु,
भन्ने मेरो भावनालाइ,
किन आज सबैले रूवाइरहेछ?


No comments:

Post a Comment